संकल्प चन्द ठकुरी (आँसु)
धेरै माया गर्छु भन्थ्यौ मुटु भित्र राख्छु भन्थ्यौ
मरे साथै मर्छु भन्थ्यौ बाचे साथै बाच्छु भन्थ्यौ
धाउन सम्म धाउथ्यौ तिमी सकेजती फकाउथ्यौ
तिमीलाई पाएपछी सारा ससार हाक्छु भन्थ्यौ
लुटियछु बिस्वास गर्दा स्वार्थीलाई नचिनेर
कती मिठा आस्वान दुलही बनाइ लान्छु भन्थ्यौ
क्षणिक स्वार्थ लुट्न रैछ बल्ल आज गजलमा लेखे
सयौ जुनि सङ्गै हुन भगवान सङ्ग माग्छु भन्थ्यौ
संकल्प चन्द ठकुरी (आँसु)
बाँके हाल (युएइ २०११ अगस्ट १९)
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।