सुवास श्रेष्ठ
यो संसारका सबैलाई समान रुपमा गन्नेछु म
अन्तिम सास सम्मपनि सबै साथी भन्नेछु म।
यति धेरै साथी अनि चोखो माया पाउँदा आज
आफै सँग कुरा गर्दै सोच्छु कति धन्ने छु म।
सधै भरि यस्तै न्यानो माया अनि साथ पाए
चट्टानले बनेका ति पहाड पनि खन्नेछु म।
मित्रताको हाम्रो नाता कहिल्यै अन्त्य हुनेछैन
प्रण गर्छु जिन्दगीभर असल साथी बन्नेछु म।
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।