सुवास श्रेष्ठ
आफ्नो भाग्य आफै लेख्न सक्ने भए देखि
सबैभन्दा पहिले तिम्रो नाम राख्थेँ लेखी।
जिन्दगीमा सधै भरि तिम्रो साथमा बस्दै
हाम्रो जोडी छुटाउँनेको झार्ने थिएँ सेखी।
दुनियाँलाई छोडी मेरो विश्वास गर भन्दा
टाढा भयौ मेरो माया बिच बाटोमा फेकी।
बुझ्ने कोसिस् गरेनौ खै यो समाजको कुरा
दोष जति मलाई दिदै गयौ शिरमा टेकी।
माया गर घृणा या त चोट देउ मलाई
बस्नेछु म चोटमापनि त्यही मायाले सेकी।
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।