Wednesday, June 9, 2010

गजल

भित्र मनमा खुशी हुदै बाहिर आँशु किन झार्छौ, 

मरिसकेको मेरो मन तिमीले अझै किन मार्छौ । 


मैले गर्दा तिमीलाई सधै पिंडा मात्रै हुन्छ भने, 

मनै जान्छु तिमीलाई छोडी व्यर्थ घर किन सार्छौ । 


के छ तिम्रो मन भित्र किन राख्छौ लुकाएर, 

मलाई मात्रै दोष दिई सधै कुरा किन टार्छौ ।


No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।