Thursday, June 17, 2010

मुक्तक

देशले माग्दा तिम्रो साथ भाग्ने कोसिश नगर है,
गाउँका जमीन बाँझो छोडी तल बेशी नझर है।
जुन ठाउँमा जन्मे हुर्के त्यहिँ ठाउँलाई माया मारी,
बिना पुल एक्लै तिमी साउने भेल नतर है ।।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।