Wednesday, May 5, 2010

मुक्तक

टाढा बस्दा तिम्रो नाममा एउटा गीत कोरु लाग्छ,
मुटु भरि माया दिई तिम्रो माया चोरु लाग्छ ।
कति टाढा बस्नु अब तिमीलाई छिटै भेटु लाग्छ,
हामी बीच को लामो दुरी अब छिटै मेटु लाग्छ ।
मेरो चोखो माया दिई तिम्रो मुटु साटु लाग्छ,
जिन्दगीको लामो यात्रा अब छिटै काटु लाग्छ ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।