Thursday, April 7, 2011

''गजल''


रदिफ अनि काफिया त जही पनि मिल्न खोज्छ
कहिले कपि कहिले भित्तो गजल बनि खिल्न खोज्छ

भुसुना हौँ यो विधाका हामी बनि  ठालु धरै यहाँ
होसियार है अचेल साथी हात्ती ले नि चिल्न खोज्छ

समय ख्याल नगरिकन तिमी हरु पछि लाग्छौ
तिम्रो हो सृष्टि तर उसले आफ्नो सोची निल्न खोज्छ

मिलन हुन्छ शब्द हरुको तिम्ले चोर्र्या हुदै होइन्
एक अक्षर भयो रे उस्तै पुरै सोच छिन्न खोज्छ


मिलन अधिकारी

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।